अनुप बिक्रम शाहीको ‘कप्स’चैत्रमा

पछिल्लो समयका निकैनै रुचाइका अभिनेता अनुप बिक्रम शाहीको मुख्य अभिनय रहेको फिल्म ‘कप्स’को प्रर्दशन मिती तय भएको छ । फिल्म चैत्र ८ गतेबाट देश ब्याप्पी प्रर्दशनमा आउँने भएको हो । 

अन्य फिल्ममा सधै भिलनको रुपमा देखिने अनुप सो फिल्ममा एक सच्चा प्रहरीको भूमिका निर्वाह गरेका छन । 

आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको उक्त फिल्मलाई सम्राट शाक्यले निर्देशनमा गरेका हुन् । फिल्ममा अनुपका अलावा सन्दिपास लिम्बु , अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी र रोशन सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.