अमेरिकाको जाडोमा सुहानाको सेल्फी ( फोटो फिचर )

फिल्म ‘ए मेरो हजुर २’ बाट फिल्मक्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुहाना थापा अहिले अमेरिका पुगेकी छिन । उनि काम विशेषले आफ्ना आमा-बाबुका साथमा अमेरिका पुगेकी हुन । अमेरिका पुगेकी उनको फोटो अहिले सामाजिक सन्जालमा निकै भाइरल बनि रहेको छ । उनले कालो र सेतो मिश्रित ज्याकेटीका साथमा रातो भेस्ट, जिन्स र कालो बुट लगाएकी छिन । जसले उनलाई निकै खुलाएको पनि छ ।
हेर्नुहोस अमेरिका पुगेकी सुहानाको फोटो फिचर;







Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.