आफु भन्दा २७ वर्ष ठुला सलमानसँग फिल्म गर्दा ट्रोल बनिन् आलिया, ट्रोलर्सलाई दिइन यस्तो जवाफ

संजय लिली भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘इंशाअल्लाह’मा आलिया भट्ट लिड अभिनेत्रीमा फाइनल भइसकेकी छिन । यो फिल्ममा उनि पहिलो पटक सलमानसँग स्किन शेयर गर्दैछिन । सलमान उनि भन्दा २७ वर्ष ठुला छन् ।

आलिया र सलमानको उमेर ग्यापलाई लिएर ट्रोल समेत बनाइएको थियो । ट्रोलर्सले यी दुईको जोडी पर्दामा जम्दैन भनेका थिए । जसको उनले कडा जवाफ समेत दिइएकी छिन ।

आलियाले ‘मलाई आलोचन हैन झन् धेरै एक्साइटमेन्ट प्राप्त भयो । बेला-बेलामा यस्तो कुराले निकै एक्साइटमेन्ट आउदो रहेछ । मलाई यो कुराले कुनै पनि टेन्सन भाको छैन र मलाई लाग्छ यो कुराले संजय सर र सलमान खान दुवैलाई फरक पर्दैन । मेरो बिचारमा भन्साली एउटा यस्तो निर्देशक हो जसले बलिउडलाई निकै हिट फिल्म दिइएका छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.