‘कलंक’ को गीत ‘तवाह हो गई’ मा माधुरी दिक्षित

बलिउड चर्चित अभिनेत्री आलिया भट्टको मुख्य अभिनय रहेको फिल्म ‘कलंक’मा समावेश ‘तवाह हो गई’बोलको गीत सार्वजनिक भएको छ । शनिबार युटुब मार्फत सार्वजनिक उक्त गीतमा श्रेया घोसालको स्वर, अमिताभ भट्टचार्यको शब्द, प्रितमको संगीत रहेको गीतमा माधुरी दिक्षित फिचर्ड छिन ।

अभिषेक बर्मनको निर्देशनमा तयार भएको फिल्ममा संजय दत्त, माधुरी दिक्षित, आलिया भट्ट, वरुण धवन, सोनक्षी सिन्हा, आदित्य रोय कपूर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म अप्रिल १७ बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.