‘केसरी’ रिलिज अघिनै अक्षयले गरे यस्तो खुलासा, भन्छन ‘पिक्चर अभी बाकी है’

बलिउड चर्चित अभिनेता अक्षय कुमारको मुख्य अभिनय रहेको फिल्म ‘केसरी’को केहि समय अगाडी ट्रेलर सार्वजनिक भएको थियो । जसमा उनि भारत देशका सरदार भएर आफ्नो देश राष्ट्रको लागी युद्ध गरिरहेको थिए । जुन देश भक्तिमा आधारित छ ।

एक्सन हिरो देखि लिएर कमेडी किंग सम्म र देश भक्त देखि लिएर लबर ब्वाईसम्म अभिनय गरिसकेका अभिनेता अक्षय कुमार भन्छन्, उनको अझै धरै रुपहरु छ । जुन दर्शकले हेर्न बाकी छ ।

फिल्म ‘केसरी’को प्रचारप्रसारको क्रममा सोमबार उनलाई पत्रकारहरुले के तपाई अब देशभक्ति तथा सामाजिक अभियन्ता भएर अघि बढन चाहनु हुन्छ ? भनेर प्रश्न गरेका थिए ।

जसको जवाफ दिदै उनले ‘अझै लामो यात्रा हिड्ने बाकी छ । उनि अझै धेरै कुरा गर्न चाहन्छु । म एक मात्र हैन धेरै छवी बनाउन चाहन्छु । मेरो धेरै रुपहरु म देखाउने छु ।’ भनेका थिए । यसै गरि उनले अब ‘हाउस फुल ४’ र अर्को कमेडी फिल्म पनि गर्ने बताए ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.