के सलमानले गर्लान त कट्रिनाको एक्स ब्वाईफ्रेन्ड रणवीरसँग फ्रेन्डशिप

बलिउड चर्चित अभिनेता सलमान खानका फ्यान फ्लोवर्स जहाँ कहिँ पनि भेट्न सकिन्छ । यतिमात्र नभएर उनको बलिउडमा पनि निकै फ्यान तथा साथीहरु छन् । तर केहि मान्छे पनि छन् । जो संग उनको कुरा पनि मिल्दैन ।

भखरै उनले फिल्म ‘भारत’को छायांकन सम्पन्न गरेका छन् । भारतको छायांकन सम्पन्न भएसंगै उनले आलिया भट्टलाई लिएर नयाँ फिल्म बनाउन लागेका छन् । जसको अफिसियल अनाउन्समेन्ट पनि गरिसकेका छन् ।

अहिले बलिउडमा यो कुराको चर्चा चलिरहेको छ कि ‘के अब सलमानले आलियाको ब्वाईफ्रेन्ड रणवीर कपूरसँगको मनमुटावलाई बिर्सेर मित्रताको हात अगाडी बढाउलान त ?’ ।

यति सजिलै यो सम्भव त सयदै छैन । यदपि कट्रिनाले रणवीरसँग अफिसियल रुपमा ब्रेकअप गरेर अघि बढी सकेकी छिन । अब सलमानसँग रणवीरको सम्बन्ध सुद्रिन्छ या सुद्रिदैन त्यो त समयले नै बताउने छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.