डेंगुका कारण डराइन निरुता  

अभिनेत्री निरुता सिंहलाई डेंगु भएको छ । फिल्म ‘क्याप्टेन’को प्रमोसनमा हिड्ने क्रममा उनको नेपाल स्थित स्वास्थ खराब भएको थियो ।

सोहि कारण उपचारका अहिले उनि मुम्बई पुगेकी छिन । सार्वजनिक खबरका अनुसार, मुम्बईमा उपचार भइरहेको क्रममा उनलाई डेंगु भएको डाक्टरले खुलाएको हो ।

डेंगु मछडको टोकाईबाट लाग्ने खतरनाक रोग हो । जसको राम्रो उपचार नभएमा मान्छेको ज्यानै समेत जान सक्छ । सोहि कारण निरुता निकै डराई रहेकी छिन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.