दिपक चौलागाइको सिङ्गल मिङ्गल

गायक दिपक चौलागाइको सिङ्गल मिङ्गल बोल रहेको गीत सार्बजनिक भएको छ । अस्ट्रेलियामा छायान्कन गरिएको उक्त गीतमा हाइ फाइभ कृउको डान्स रहेको छ । नविन रावलको संगीत रहेको यस गीतमा मिलन बिस्टको सब्द रहेको छ ।

सैलेश हमाल, रे, शर्मा, गौरव घिमिरेले कोरियोग्राफी गरेका छन र शैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, रे शर्मा, निस्चल खड्का, अन्जु भन्डारी को अभिनय रहेको छ भने गीतलाई सबिन किशोर मैनालीले निर्देसन गरेका छन । ओ यस आर डिजिटलबाट रिलिज गरिएको गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.