दिशाको बिकिनी फोटोमा ट्रोलर्सको अश्लील कमेन्ट, बन्यो भाइरल

सामाजिक संजाल मार्फत निकै सक्रिय रहेकी बलिउड अभिनेत्री दिशा पटनी हरेक दिन फोटो तथा भिडीयो शेयर गर्ने गर्छिन । उनले शेयर गरेको सम्पूर्ण फोटो तथा भिडियोलाई दर्शकले निकै रुचाउने समेत गर्दछन ।

यसै क्रममा अहिले उनले एक बोल्ड फोटो शेयर गरेकी छिन । जसमा उनले रातो रंगको बिकिनी लगाएकी छिन । सो फोटो सार्वजनिक भएको केहि समयमानै निकै भाइरल बनिरहेको छ ।

View this post on Instagram

💅💅💅 #MyCalvins @calvinklein

A post shared by disha patani (paatni) (@dishapatani) on


केहि मान्छेले उनको यो फोटोलाई निकै मन पराएका छन् भने केहि मान्छेले सो फोटो प्रति नकारात्मक कमेन्ट गर्दै ट्रोल समेत बनाई रहेका छन् ।

फोटो सार्वजनिक भएको १ दिन नपुग्दै फोटोलाई २ लाख भन्दा धेरैले हेरिसकेका छन् । कुनै पनि एक्टर्स ट्रोलको शिकार भएको यो पहिलो पटक भने हैन । तर हरेक पटक ट्रोलको शिकार बन्नुमा एक्टर्सको ड्रेसिंग सेन्सनै हुने गर्दछ । र दिशा पनि अहिले उनको कपडाकै कारण ट्रोल बनेकी हुन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.