दुनियाकै सबै भन्दा ठुलो ‘अस्कर’ अवार्ड कार्यक्रम होस्ट बिनानै सम्पन्न

९१औ एकेडमी अवॉर्ड ‘अस्कर’ सम्पन्न भएको छ । भर्खरैमात्र अमेरिकाको सबै भन्दा ठुलो शहर लस एन्जलसमा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो। यो दुनिका सबै भन्दा ठुलो अवार्ड हो ।

सार्वजनिक खबरका अनुसार, ३० वर्ष पछि भएको यो अवार्ड कार्यक्रम बिना होस्ट अर्थात यो अवार्ड कार्यक्रम संचालक/संचालिका बिनानै सम्पन्न भएको छ । जसमा कुल २४ क्यटोगरि समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा वर्षकै उत्कृष्ट फिल्म तथा उत्कृष्ट कलाकार सम्मानित भएका छ ।

जस अन्तरगत बेस्ट एक्ट्रेसको अवार्ड ओलविया कोलमनले फिल्म ‘द फेवरिट’ बाट हात पारिन भने बेस्ट एक्टर तर्फको अवार्ड रेमी मालेकले हात पारेका छन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.