‘नेपाल आइडल सिजन २’का बिजेता रवी ओडको पहिलो गीत ‘मिठो बोलीले’सार्वजनिक

नेपाल आइडल सिजन २ का बिजेता रवी ओडले दर्शकमाझ उनको पहिलो सांगीतिक कोशेली ‘मिठो बोलीले’बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । नेपाल आइडलबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल भएका उनको यो गीत सार्वजनिक भएसंगै दर्शकमाझ निकै लोकप्रिय बनिरहेको छ ।

रवी ओडको स्वरमा सजिएको उक्त गीतमा कृष्ण केसीको शब्द, हरि लम्सालको शब्द/एरेन्ज, चन्द्र चौधरीको मिक्सिंग, सुप्रिम पराजुलीको सम्पादन, शिव बि.कको कोरियोग्राफी/निर्देशन रहेको गीतमा अलिसा राई र रवी ओड मुख्य फिचर्ड छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.