पाइलट बन्न कडा मेहेनत गर्दै जान्ह्वी

डेब्यु फिल्मबाटनै बलिउड फिल्म क्षेत्रमा छाउन सफल अभिनेत्री जान्ह्वी अहिले पाइलट गुञ्जन सक्सेनाको बायोपिक फिल्ममा व्यस्त छिन । 

२०१८ मा प्रर्द्शनमा आएको फिल्म धड़कमा उनले निकै मेहेनत गरेको थिन ।  जसले निकै राम्रो प्रतिफल पनि दिएको थियो । 

चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी छोटो समयमा सबैको मनमा बस्न सफल बनेकी छिन् ।  भने उनि अहिले सक्सेना बायोपिकका लागि कडा मेहेनत गरिरहेकी छिन् । जसको लागि उनले ७ केजी ओजन बढाउदै छिन । 

गुञ्जन पहिलो भारतीय सेनाको महिला पाइलट हुन् । उनको बायोपिक निकै प्रेरणा दायिक छ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.