प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल २’ सार्वजनिक

‘दोहोरी ब्याटल’को अपार सफलतापछि प्रकाश सपुत र प्रीति आलेले’दोहोरी ब्याटल २’ सार्वजनिक गरेका छन् । शुक्रबार साँझ प्रकाश सपुतकै युटुब च्यानलबाट सार्वजनिक गरेको उक्त ब्याटललाई दर्शकले निकै रुचाइरहेका छन ।

सार्वजनिक ब्याटलमा प्रकाश सपुतकै शब्द/संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज/ब्याक ग्राउण्ड स्कोर/मिक्सिंग रहेको छ भने गीतमा प्रकाश सपुत र प्रीति आलेसंगै केटामा श्याम, प्रोसन, बाबु, सचिन,प्रविन र केटिमा सबिता, पूजा, रोशनी, सुमिना र उषा फिचर्ड छन् ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.