प्रतापको गीतमा पल र आँचलको रोमान्स

नेपाल आईडल सिजन १ बाट चम्किएका गायक प्रताप दासको ‘के नै छ र ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन् । अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाईएको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.