प्रियंकाले कुकुरका लागि ३ लाख २० हजार पर्ने घर किन्दीए पछि

केहि समय अगाडीमात्र बैवाहिक बन्धनमा बाधिएकी बलिउड अभिनेत्रीले जाडोमा आफ्नो कुकूर लाई झण्डै ५९ लाख नेपाली रुपैयाँ पर्ने ज्याकेट किनिदिएको भनेर मिडियामा चर्चा बटुलेकी उनले अहिले पुन कुकुर लाई ट्रावल होम किनिदिएर चर्चामा छिन ।

प्रियंकाले कुकुरका लागि सानो घर जो बाहिर हिड्दा कुकुरलाई सहज होस् भन्ने हेतुले किनिदिएकी हुन् जसको मुल्य झन्डै ३ लाख २० हजार नेपाली पर्न जान्छ

प्रियंकाले उक्त फोटो इन्ष्ट्रामा पोस्ट गर्दै लेखेकीछिन् “धन्यवाद ममि, डायनाको नयाँ घरका लागि जुन ट्रयावल होम हो । डायना यसलाई छोड्नै चाहादिनन्” ।

उनले कुकुरलाई निकै माया गर्छिन । जसलाई लिएर विभिन्न पोस्टहरु पनि गरिरहेकी हुन्छिन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.