प्रियन्काले शेयर गरिन बाथटपको तस्विर, बन्यो भाईरल

बलिउडकी चर्चित अभिनेत्री अन्तरगतकी एक अभिनेत्री हुन प्रियान्का चोपडा । उनी विभिन्न कारणले सधैं चर्चामा आउने गर्छिन । केही समय अगाडि उनले हलिउड सेलेब्रेटी निक जोनससँग विवाह समेत गरी सकेकी छिन ।

सधैं चर्चामा आउन रुचाउने अहिले उनी पुन चर्चामा आएकी छिन् । कारण हो उनले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेको तस्विर । उनले शनिबार एक विहानै बाथटपमा रमाउदै गरेको तस्विर शेयर गरेकी छिन् ।

सार्वजनिक तस्विरमा उनि बाथटपमा पनि निकै सजिएर सेतो गाजै-गाजमा निकै सुन्दर देखिएकी छिन् । उनको सो तस्विर सार्वजनिक भएसगै निकै भाईरल भईरहेको छ ।

 

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.