फिल्म ‘सपनाको देश’ बन्दै

फिल्म ‘सपनाको देश’ बन्ने भएको छ । माओत्से गुरुङको निर्देशनमा उक्त फिल्म बन्ने भएको हो । ड्रिम्स गेट फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको छायानकन दसैंबाट सुरु हुने छ ।

अमेरिकाबाट छायान्कन सुरु गरिने उक्त फिल्मको अधिकान्स छायान्कन अमेरिकामानै हुने छ । फिल्ममा गुरुङसहित बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ, राजेन्द्र थापा लगायतको अभिनय रहनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.