बिराज भट्टको’साङ्लो’मा नीकिता चन्दक

कुनै समयका चर्चित अभिनेता बिराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘साङ्लो’मा पुर्व मिस नेपाल नीकिता चन्दक फाइनल भएकी छिन् ।  निकिता र फिल्म निर्माण टिमबीच कगजी सम्बन्ध भईसकेको छ ।

चैत्रको पहिलो हप्ताबाट फ्लोरमा जाने उक्त फिल्ममा अभिनेता बिराज भट्टनै मुख्य भूमिकामा रहने छन् । फिल्मको कथामा यी दुवै एकै खाल्को भूमिकामा देखिने छन् ।

यसअघि निकिताले फिल्म रानिमहलमा अभिनय गरिसकेको छिन । सो फिल्मको आधा छायांकन हुन् बाकीं रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.