मेलिना र आर्यनको ‘प्रेम कहानी’

गीत संगीतको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल गायिका मेलीना राई र गायक आर्यन अवतारको स्वरमा ‘प्रेम कहानी’बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा आयुष्मा कार्की,आर्यन अवतार र निशा खकुरेल फिचर्ड छन् ।

सार्वजनिक गीतमा आर्यन भट्टराईको शब्द/संगीत, निशल निरौलाको एरेन्ज, बिरेन्द्र भट्टको छायांकन,लिगेश भट्टराईले निर्देशन तथा सम्पादन रहेको रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.