यस कारण यामी गौतमको नामको ट्याटु खोपे यी युवकले

फेरेन लब्लीको एयाडबाट चर्चामा आएकी बलिउड अभिनेत्री यामी गौतमको नामको ट्याटु एक युवकले आफ्नो हातमा बनाएका छन्। उनि यामीका डाइहार्ट फ्यान हुन उनले आफ्नो हातमा यामी लेखेका छन्। जसको अलावा उनको हातमा अरुपनि लभ अर्थात पानको पात तीन ओटा छ ।

भारतीय संचार माध्यमका अनुसार उनको ट्याटुबाट यो बुझ्न सकिन्छ की ती युवकको कलाकारहरु प्रति कति प्रेम छ। जुन बाचुन जेल देख्न सकिन्छ। ती युवक यामी कलकत्ताको सानो पर्दाबाट फिल्म नगरीमा प्रवेश गर्दा देखिका फ्यान हुन । सोहि कारण उनले आफ्नो हातमा यामिको नाको ट्याटु बनाएका हुन ।

केहि समय अगाडी यापी अभिनित फिल्म उरी प्रर्दशनमा आएको छ । सेनामा आधारित फिल्म अहिले २०१९ कै उत्कृष्ट फिल्म बनेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.