रेखाले किनिन् महिला क्रिकेट टिम

नायिका रेखा थापाले ‘एनसिएल टि-२० वुमन्स लिग’ का लागि क्रिकेट टिम किनेकी छिन । उनले वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागी ‘काठमाडौं सुपर च्याम्पियन्स’ टिमलाई किनेकी हुन् ।

प्रतियोगिताका विजेता टिमले ट्रफी सहित नगद रु १० लाख र उप-विजेताले रु ५ लाख प्राप्त गर्नेछन ।

सामाजिक तथा राजनीतिक कार्यमा सक्रिय बन्दै गएकी रेखाले महिला क्रिकेट पनि योगदान पुर्याउने हेतुले यसमा संलग्न भएको उनले जनाएकी छिन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.