‘लभ स्टेसन’को उपत्यका केन्द्रित प्रचार सुरु (भिडियो सहित)

चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेसन’ले उपत्यका केन्द्रित प्रचार सुरु गरेको छ । निर्माण टिमले काठमाडौँको गोंगबु स्थित बिजी मलको प्रांगणबाट फिल्मका कलाकारहरुको उपस्थितीमा कन्सर्ट गर्दै उपत्यका केन्द्रित प्रचार सुरु गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कन्सर्ट गर्ने योजना अनुरुप बुधवार बिजी मलमा कन्सर्ट गरिएको हो । नायक प्रदीप खड्का, नायिका जसिता गुरुङ, नायक प्रकाश शाह, गायक प्रताप दास, गायिका रेश्मा पुन,निर्माता गोविन्द शाही लगायतको उपस्थिती रहेको कन्सर्टमा त्यस क्षेत्रका दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको फिल्म म्युजिकल लभ स्टोरीमा आधारित रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.