वरुणको अँगालोमा पूजा शर्मा, फोटो बन्यो भाइरल

नेपाली फिल्म क्षेत्रकी निकैनै चर्चित अभिनेत्री हुन् पूजा शर्मा उनि अहिलेकी निकै व्यस्त अभिनेत्री अन्तर्गत पनि पदर्छिन् । यति बेला उनि फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकनका लागी लन्डनमा छिन ।

केहि दिन अगाडीमात्र फ्लोरमा गएको सो फिल्मको अधिकांस छायांकन लण्डनमा हुनेछ । यसैबीच अहिले उनको भेट बलिउडका चर्चित अभिनेता वरुण धमलसंग भएको छ ।

पूजाले उनको इन्स्ट्रा एकाउन्टमा बरुण र उनको फोटो शेयर गरेकी छिन । जुन फोटोमा बरुणले उनलाई निकै कसेर अंकमाल गरेका छन् भने अर्को फोटोमा बरुणले पूजाको टाउकोमा किस गरिरहेका छन् ।

सार्वजनिक फोटोमा यी दुई निकै खुशी देखिएका छन् भने फोटोबाट नेपाली कलाकार तथा बलिउड कलाकारबीचको प्रेमलाई प्रष्ट रुपमा देख्न सकिन्छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.