सलमानको स्वरमा ‘नोटबुक’को नयाँ गीत रिलिज, आयो यस्तो रियाक्सन ( भिडियो सहित )

बलिउड चर्चित अभिनेता सलमान खानले आफुलाई अब अभिनेतामात्र नभएर गायकको रुपमा समेत स्थापित गर्दै छन् । सलमानको प्रोडक्सन हाउसमा निर्माण भएको फिल्म ‘नोटबुक’ यहिँ मार्च २९ मा रिलिज हुदैछ ।

यसैक्रममा अहिले उनको सो फिल्ममा समावेश एक गीत सार्वजनिक भएको छ । जुन गीतलाई सलमान आफैले गायका छन् । ‘मैं तारे’बोलको ऊक्त गीतलाई अहिले दर्शकले निकै रुचाइ रहेका छन् ।

उनको प्रोडक्सन हाउसमा निर्माण भएको उक्त फिल्मको चर्चा अहिले निकै चलिरहेको छ भने यो फिल्मका मुख्य दुई पात्र नयाँ हुन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.