सिम्बा निर्देशक सेट्टीसँग सलमान

बलिउडका चर्चित तीन खान मध्यका एक खान हुन् सलमान खान बलिउडका सुपर स्टार खान अहिले फिल्म ‘भारत’को छायांकनमा व्यस्त छन ।

उनको सो फिल्म २०१८ देखिनै निकै चर्चामा छ । जसमा उनि कैट्रिनाको जोडीका रुपमा छन यसै बीच उनि अब निर्देशक रोहित शेट्टीको नयाँ प्रोजेक्टमा देखिने भएका छन ।

सार्वजनिक खबरका अनुसार,सेट्टी र सलमानको यो विषयमा लिएर भेटघाट भइरहेको छ । केहि समय अगाडी निर्देशक सेट्टीको ‘सिम्बा’फिल्म प्रर्दशनमा आएको थियो । जसले बलिउड बक्स अफीसमा निकै राम्रो कलेक्सन गरेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.