सुरज थापाको ‘हावाईजहाज’मा रिचा शर्मा

गीत-संगीतको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल लोकप्रिय गायक सुरज थापाले आफ्नो फ्यानहरुलाई कोशेली स्वरुप ‘हवाईजहाज’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

दिनदिनै रोजगारीका लागि बाहिरी रहेका युवा तथा उनका घर, परिवार विशेस त आमाको पिडालाई उक्त गीत मार्फत निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ ।

सार्वजनिक गीतमा सुरज थापाको स्वर, प्रमानन्द खरेलको शब्द, प्रकाश नेपालीको संगीत, गोविन्दा मधुर आचार्यको संगीत एरेन्ज, सन्तोष पौडेलको मिक्सिङ रहेको गीतमा अभिनेत्री तथा निर्मात्री रिचा शर्मा, राज खड्का र सुरज थापाको मर्मस्पर्शी अभिनय रहेको छ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.