हरि ढुंगानाको ‘चन्चले सानी’

सुमधुर स्वरकी धनी गायिका मेलिना राई र गायक हरि ढुंगानाको स्वरमा ‘चन्चले सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक टंक बुढाथोकीको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त म्युजिक भिडियो निकैनाइँ रमणीय बनेको छ ।

समिर ठोकेरको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा गायक ढुंगानाकै शब्द, हरी लम्सालको संगीत/संयोजन, बासु बरालको क्यामारा, मिन रावलको सम्पादन रहेको भिडियोमा समिर ठोकर र पुजन घिमिरे मुख्य फिचर्ड रहेका छन् ।



Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.