हिन्दि गीतमा नेपाली मोडल

मोडल सृष्टि खड्काले अभिनय गरेको म्युजिक भिडियो ’कुच तो हे’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् ।

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द रहेको गीतको भिडियोमा स्वप्निल जैसवालको निर्दशन ,पबन गौतमको छायाँकन ,रीतु राणाको मेकअप ,कृष्ण रसलको कोरियोग्राफी,हैदिक सिंह रानको सम्पादन रहेको छ ।

यो पनि पढनुहोस्:
१० बर्षे च्यालेञ्जमा सेलिव्रेटीको रुप बदलियो, तर अभिनय

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.