‘हेल्लो जिन्दगी’मा स्वेता खड्का

लामो समयको अन्तराल पछि नायिका तथा निर्मात्री स्वेता खड्काले नयाँ फिल्म गर्ने भएकी छिन् । बिहिर साझा निर्माण टिमसँग कागजी सम्झौता गर्दै फिल्म ‘ हेल्लो जिन्दगी’मा उनी अनुबन्धित भएकी हुन ।

नायिकाले सामाजिक सन्जाल मार्फत कगजी सम्झौताको फोटो शेयर गर्दै आफु फिल्ममा अनुबन्धित भएको जानकारी दिइएकी हुन ।

बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई सृजना जोशीले निर्माण गर्दै गर्ने छिन । फिल्मलाई ‘भैरे’ निर्देशक एभरेष्ट सुर्य बोहोराले निर्देशन गर्ने छन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.