१८ लाख पारिश्रमिकमा लिएर रमितले साइन गरे नयाँ फिल्म

लामो समय देखि फिल्मी क्षेत्रबाट टाटा रहेका चर्चित अभिनेता रमित ढुंगानाले एक फिल्म साइन गरेका छन् । केहि दिन आगाडीमात्र अभिनेता र फिल्मकी निमात्रीबीच कागजी सम्झौता भएको हो ।

सार्वजनिक खबरका अनुसार,उनले फिल्मका लागि १८ लाख पारिश्रमिक लिएका छन् ।
बिचल किराँतीको निर्देशन रहने उक्त फिल्मको छायांकन चैत्रकको पहिलो हप्ताबाट सुरु हुनेछ

फिल्म ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा बन्ने उक्त फिल्मलाई सरु राईले निर्माण गर्नेछिन् । फिल्मको नाम तथा औपचारिक घोषणा भने केहि समय पछि हुनेछ ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.