१९ वर्षको उमेरमा नै संसार छाडेकी यी अभिनेत्री,जसको मृत्यु अझै रहस्य रहयो !

बलिउडकी निकै चर्चित नायिका अन्तरगतकी एक नायिका हुन दिब्या भारती
। उनको मृत्यु १९९३ अप्रिल ५ मा भएको थियो । सो समय उनि मात्र १९ वर्ष थिन ।

सानो उमेरमै बलिउड फिल्म नगरीमा आफ्नो पहिचान स्थापित गर्न सफल उनको
खाउ- खाउ,लाउ-लाउ गर्ने १९ वर्षको उमेरमा नै मृत्यु भयो । उनको हत्या भएको थियो या आत्माहत्या कसैले पत्ता लगाउन सकेनन

हिन्दी र तलेगु लगाएतका विभिन्न फिल्महरुमा अभिनय गरेकी भारतीले सानै उमेरमा धेरै सफलता प्राप्त गरेकी थिन । उनको मृत्यु एक अपार्टमेन्टको कौसीबाट खसेर भएको भनिएता पनि उनको मृत्युलाई हत्याको नाम दिएर विवाद समेत भएको थियो । तर अहिले सम्म पनि उनको मृत्यु अझै रहस्यनै रहेको छ । उनले दीवाना, रंग, शोला ओर सबनम, गीत लगाएतका धेरै फिल्महरुमा अभिनय गरेकी थिन ।

Advertisement

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.