
पत्रकारको जन्मदिनमा सिनेकर्मीहरुको घुइचो ( फोटो भिडियो फिचर )
नेपाली चलचित्र पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका पत्रकार उत्सव रसाइलीले भर्खरै आफ्नो जन्मदिन मनाएका छन् । नेपाली सिनेजगतका चर्चित कलाकारहरुको बीच आफ्नो जन्मदिनको खुशी मनाउन पाउँदा पत्रकार उत्सव एकदमै खुशी देखिन्थे । पेशाले चलचित्र पत्रकार […]