Kollywood

गाई पाल्दा विपिनलाई दु:ख ( भिडियो )

विपिन कार्की स्टारर फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले ‘तेरो आफ्नो’बोलको गीत युटुब मार्फत सार्वजनिक गरेको हो । अभिनेता कार्कीले गाई पालन गर्दा भोग्नु परेका संघर्ष र पिडाहरुलाई प्रस्तुत गरिएको गीतमा […]

Bollywood

बलिउडमा यो बर्ष स्टार डुबे, ३ सय करोडमा २ रणवीरको फिल्म

सुत्र इन्टरटेन्मेन्ट-  सन् २०१८ को सुरु हुनु भन्दा अघि बलिउडमा यो बर्ष ३ खान कै राज रहने अनुमान गरिएको थियो । सलमान खानको इदमा रिलिज भएको रेश ३, आमिर खानको तिहारमा रिलिज भएको ठग्स अफ […]

Kollywood

रबिन्द्रको सपना चौका दाउले गर्‍यो पुरा

जनकपुरका रबिन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यतिबेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पथ्र्यो । उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाईलले अभिनय पनि गर्थे । उनलाई जीवनमा एक […]

Celebrity

कमब्याकले रहर भरियो, मन भरिएन

सुत्र इन्टरटेन्मेन्ट- कसको कमब्याक कती सफल, कती असफल ? कमब्याक गर्न त्यती सहज छैन । दर्शकले विर्सिसकेको अवस्थामा फेरि आएर सोही अनुसारको स्थान बनाउन सजिलो पक्कै छैन । नेपाली फिल्ममा कमब्याकको प्रथा पुरानो हो । […]

Kollywood

‘हेलो जिन्दगी’मा ‘कृ’ की अभिनेत्री अदिती बुढाथोकी

फिल्म ‘कृ’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री अदिती बुढाथोकी फिल्म ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । प्राप्त जानकारी अनुसार अभिनेत्री बुढाथोकी र फिल्म निर्माण टिमबीच सम्झौता भईसकेको छ भने केही समय पश्यात फिल्मको […]

Event

दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन् ‘मिस पुर्वान्चल २०१८’

मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला […]

Bollywood

बलिउडका हास्य कलाकार कादर खानको निधन

बलिउडका हास्य कलाकार कादर खानको निधन भएको छ । प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर नामक रोगबाट पीडित खान केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा क्यानडाको हस्पितलमा निधन भएको […]

Kollywood

यस्तो छ भ्रष्टाचार विरुद्धको फिल्म ‘सयकडा दश’को ट्रेलर

भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलर‘करप्सन र लभ’ मा आधरित रहेको छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा […]

Bollywood

हेर्नुहोस् दिपिकाको विवाह पछिको पहिलो हट फोटोशूट

केही समय अगाडि बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनेता रणविर सिंहसँग विवाह गरेकी थिन । उनको विवाहको चर्चा निकै लामो समय सम्म चलेको थियो । उनले आफ्नो ६ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी […]

Bollywood

यस्तो छ राम चरणको नयाँ फिल्म ‘विनाया विद्या रामा’ को ट्रेलर

दक्षिण भारतीय सुपर स्टार राम चरणको अभिनय रहेको फिल्म ‘विनाया विद्या रामा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर १ मिनेट ४९ सेकेन्डको रहेको छ । जुन एक्सन, प्रेम लगायत मनोरन्जन पूर्ण देखिन्छ […]