Celebrity

यो पटक नायिका करिष्माले पनि एसईई दिने, पीएचडी गर्ने लक्ष बोकेको खुलासा (भिडियो)

काठमाडौं– सदाबहार नायिकाको उपमा पाएकी नायिका करिष्मा मानन्धर यतिबेला विद्यालय तहको पढाईमा व्यस्त छिन् । हाल मैतिदेवीको त्रिवेणी स्कुलमा अध्यनरत अभिनेत्री मानन्धरले यो भर्खरै कक्षा ९ पास गरेर १० कक्षामा प्रवेश गरेकी छिन् । यो […]

Entertainment

पूजालाई जन्मदिनको उपहार ‘रामकहानी’को ‘तिम्रो लागी म छु’ (भिडियो/फोटोफिचर)

काठमाडौं– निकै प्रतिक्षित फिल्म ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । फिल्ममा अभिनित अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर ‘तिम्रो लागी म छु’ बोलको डान्सिङ गीत सोमबार सार्वजनिक गरिएको हो । उक्त गीतमा अभिनेत्री […]

Entertainment

केकीको ‘कोहलपुर एक्सप्रेस’ को तीन दिनको कमाई कति ? (भिडियो)

काठमाडौं– यतिबेला अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ सिनेमा हलमा प्रदर्शन भैरहेको छ । निकै तामझाम र आक्रामक प्रचार शैलीमा हल छिरेको अभिनेत्री केकीले निर्माण गरेको फिल्मले सोचेअनुरुप व्यापार गर्न सकेको छैन । […]

Entertainment

किड्स क्यापिटलको उपाधि प्रकृति र प्राप्तीलाई

काठमाडौं– ९ वर्षीया प्रकृति भट्टराई तथा १३ वर्षीया प्राप्ती थापाले किड्स क्यापिटल–२०१८ को उपाधि जितेका छन् । काठमाडौंमा सम्पन्न उक्त प्रतियोगितामा प्रनिशा भट्टराई तथा प्राजु तामाङले फस्ट रनर्स अप तथा डेनियल प्रधान र मायेशा शर्माले […]

Entertainment

‘डमरुको डण्डिबियो’ले पायो ‘यू’ सर्टिफिकेट

काठमाडौं– समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘डमरुको डण्डिबियो’ ले ‘यु’ सर्टिफिकेट पाएको छ । अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा मुख्य अभिनय रहेको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले वैशाख १६ गते उक्त सर्टिफिकेट प्रदान […]

Entertainment

‘कोहलपुर एक्सप्रेस’ हेर्न सिनेमा हलमा कलाकारको घुइँचो, के भने फिल्मका बारे ? (भिडियो)

काठमाडौं– यतिबेला फिल्म ‘कोहलपुर एक्सप्रेस’ सिनेमा हलहरुमा भब्य रुपमा प्रदर्शन भैरहेको छ । अभिनेत्री केकी अधिकारी निर्माता तथा विशाल भण्डारी निर्देशक रहेको यो फिल्म हेर्न देशकै प्रतिष्ठत कलाकारहरु सिनेमा हलसम्म पुगेका छन् । नायिका करिष्मा […]

Entertainment

‘काले दाई’को ‘राइफलको सिरानी’ मा बिनुसँग कम्मर मर्काउदै रामचन्द्र (भिडियो)

काठमाडौं– शिव शर्माले निर्देशित फिल्म ‘काले दाई’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा लोकलयमा आधारित ‘राइफलको सिरानी’ बोलको गीत सार्वजनिक गरिएको हो । दीपक शर्माको संगीत रहेको गीतमा सुमन बैरागीको […]

No Picture
Entertainment

‘हैरान’ को दोस्रो गीत ‘तिम्रो हिरो’ सार्वजनिक (भिडियो)

काठमाडौं– आइतवार फिल्म ‘हैरान’ को दोस्रो गीत सार्वजनिक भएको छ । जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हैरान’ को दोस्रो गीत सार्वजनिक भएको छ । आज सार्वजनिक ‘तिम्रो हिरो’ बोलको गीतमा फिल्मका कलाकारहरु […]

No Picture
Entertainment

नारायणको ‘चिसो चिसो’मा विल्सन र सोनीको रोमान्स (भिडियो)

काठमाडौं– गायक नारायण धितालको नयाँ गीत ‘चिसो चिसो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक धितालको आवाज रहेको गीतमा अर्जुन रत्न भिकारिको शब्द तथा चेतन सापकोटाको संगीत रहेको छ । ‘जय माया प्रेम’ नामक […]

Entertainment

टुँडिखेलमा सयौं प्रतिस्पर्धीसँग डन्डीबियोको ठ्याक लगाउदै खगेन्द्र (फोटोफिचर)

काठमाडौं– बैशाख २१ गते प्रदर्शनमा आउने सिनेमा ‘डमरुको डन्डीबियो’को दर्शकमा प्रतिक्षा व्यग्र छ । ट्रेलर रिलिज भएसँगै हाइप बनाएको सिनेमाले प्रचार–प्रसार पनि व्यापक बनाइरहेको छ । पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित सिनेमाले शनिबार दिउँसो राजधानीको […]