फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ युटूबमा नआउने

अशोज ५ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्माण टिमले फिल्मलाई युटूबमा नल्याउने भएको छ । निर्देशक रेनाशा वान्तवा राईले फिल्मलाई भिडियो साझेदारी साइट नेटफिक्समा ल्याउने तयारी भइरहेको र युटूबमा फिल्म रिलिज गर्दा फिल्मको व्यापार कम भइरहेको उनले बताएकी छिन ।

६-६ महिनामा फिल्म युटुबमा रिलिज हुँदा दर्शक पैसा तिरेर भन्दा केहि समय पछि घरमै बसेर फिल्म हेर्ने गर्दछन। जसको कारणले हलको व्यापारमा धेरै कमि आउने गर्दछ । सोहि कारणले फिल्म यूट्युबमा रिलिज नगर्न लागेको उनले बताएकी छिन ।’

रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्मलाई आइकोर फिल्मस् ले निर्माण गरेको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाणक, रुवी राणा, विवेक लिम्बु लगायत कलाकारहरु मुख्य अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
फिल्म ‘वीर विक्रम-२’ मा आकाश पक्का
आइडल स्वरले जित्ने कि पैसाले ?

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

1 Trackback / Pingback

  1. फिल्म ‘वीर विक्रम-२’ मा आकाश पक्का – An Online Entertainment News Portal

Leave a Reply

Your email address will not be published.