दिनदिनै लोकप्रिय बन्दै गायक नवीन पौडेल

लोकदोहोरी क्षेत्रका निकैनै चर्चित गायक नवीन पौडेलको नयाँ गीत सार्वजनिक भएको । ‘मुसुमुसु हाँस्यौ’ बोलको गीत युटुबमार्फत सार्वजनिक भएको हो जुन अहिले निकै चर्चामा रहेको छ ।

गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर रहेको छ । लय श्रीजना स्वयम् नबिन पोखरेलकै रहेको छ भने बाबुराम पन्थी र धर्मराज पोखरेलको शब्द रहेको छ । मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियोको निर्देशन कुमार केसि ले गरेका हुन। यश गीतमा सुरेन्द्र र आरुसी मगर फिचर रहेका छन् ।

यस भन्दा अघि फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो, के सम्झनु छर जान्न मत त्यो घर, हरेक जातजाति छौँ नानाथरी, यस्तै हुन्छ भन्नेभा, बुलाकी झुम्काना, श्रीनगर बतासे डाडैमा, ए हजुर सुन्नुभाछ र, आजै भेट भाको उदयपुर आको म परेँ पाल्पाको लगायतका धेरै गीत हरु श्रोता दर्सकको मन मस्तिष्कमा बाँस गरिसकेका गीतहरु हुन।

स्टेज प्रस्तुतिमा दर्सक श्रोताले निक्कै नै रुचाएका गायज नवीन पौडेलका एक पछि अर्को गीतहरु सफल बन्दै गइरहेका छन। भिडियो बनाइसकेर तयार भएको देउडा गीत केही समय पछि सार्बजनिक गर्ने तरखरमा रहेका नवीन निक्कै ब्यस्त गायक अन्तरगत पर्छन ।

भर्खरै युरोपको साङीतिक टुर सकेर फर्किएका नबिनको “मुसु मुसु हास्यौ”” बोलको गीतले पनि पहिलेका गितलेझै माया पाउने पौडेलको अपेक्षा रहेको छ ।

हेर्नुहोस् गीत;

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.