फिल्म ‘वीर विक्रम-२’ मा आकाश पक्का

फिल्म ‘वीर विक्रम-२’ मा आकाश श्रेष्ठ रहने खबर अहिले सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशन रहने उक्त फिल्ममा आकाश रहने औपचारिक घोषणा नभएता पनि यो कुरा अहिले चर्चामा रहेको छ ।

स्रोतका अनुसार, फिल्म निर्माण टिम र अभिनेता आकाश श्रेष्ठबीच सम्झौता भइसकेको र चाडैनै यो खबर सम्पूर्णमाझ जानकारी गराइने छ ।

मिलन चाम्सले निर्देशन गर्ने यो फिल्मका लागी अन्य कलाकारहरु पनि फाइनल भइसकेको र केही दिनमा पत्रकार सम्मेलन गर्दै फिल्म तथा सम्पूर्ण कुराको औपचारिक घोषणा सहित फिल्म चाडैनै फ्लोरमा जाने छ ।
यो पनि पढ्नुहोस् :
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ युटूबमा नआउने

आइडल स्वरले जित्ने कि पैसाले ?
फ्राईडे रिलिज तीन फिल्म ,कसले मार्ला त बाजी

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

1 Trackback / Pingback

  1. फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ युटूबमा नआउने – An Online Entertainment News Portal

Leave a Reply

Your email address will not be published.