बोल्ड सिन प्रियंकाका लागि राम्रो चान्स: ‘कथा काठमाडौं’ प्रेश शो

चलचित्र विकास वोर्डले अश्लिल दृश्य देखाइएको भन्दै युट्युबबाट ट्रेलर हटाउन लगाएको फिल्म ‘कथा काठमाडौं’ले प्रेस शो सम्पन्न गरेको छ । सम्पन्न शोमा विभिन कलाकार ,पत्रकार तथा प्रियंका र अन्य कलाकारहरुको परिवारहरूको उपस्थित रहेको थियो ।

मिश्रित प्रतिक्रिया पाएको फिल्मको उक्त शोमा आयुष्मानकी आमा अर्थात प्रियंकाकी सासु पनि आएकी थिन । उनले फिल्म हेरे पछि फिल्म राम्रो संगसंगै यस्तो अभिनय गर्न पाउनु निकै ठुलो कुरा हो समेत बताएकी थिन भने प्रियंकाले यो रोल गर्न पाएकोमा निकै खुशी समेत व्यक्त गरेकी छिन ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको फिल्मलाई बिजय राईले निर्माण गरेका हुन् भने फिल्ममा प्रयंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, सञ्जोग कोइराला लगाएतका कलाकारहरु मुख्य अभिनय रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.