वर्षा सिवाकोटी र जीवन भट्टराई अभिनयमा ‘ तारा खसेछ’ सार्वजनिक

वर्षा सिवाकोटी र जीवन भट्टराई फिचर म्युजिक भिडीयो ‘ तारा खसेछ’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजीकल भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

गीतमा सोहन घिमिरेको स्वर ,शब्द र संगीत रहेको गीतमा बुद्ध स्यान्वाको एरेन्ज रहेको छ ।
अफ्सन मिडीया एण्ड ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडीयोलाई क्रितिपुरमा खिचिएको हो । भिडीयोमा उत्सब दाहालको छायाँकन , निसान घिमिरेको सम्पादन र सुरेन्द्र बसेलको निर्त्य निर्देशन समाबेश छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.