गायक शिव परियारको आवाजमा “ खोज्दा खोज्दै ” भिडियो सहित

आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक शिव परियारको आवाजमा रहेको “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ ।

जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागार्इँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । जिवन बुढाथोकी , कविता बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.