पत्रकारसँग झगडा गर्दै ज्याननै मार्ने धम्की दिने केही कलाकारहरु

सुत्र इन्टरटेन्मेन्ट – बलिउड होस् या कलिउड कलाकार र पत्रकारहरुका बीच बेला बखतमा भना-भन तथा झगडा भइनै रहन्छ  । न यो नौलो कुरा हो न त अनौठो नै साथै यी विषयहरुलाई लिएर गसिप बन्नु पनि सामान्य कुरा जस्तै हो  । तर तेती मात्र नभएर केहि कलाकारहरुले पत्रकारलाई ज्यान मार्ने धम्कि समेत दिएका थिए । आज हामी तपाईहरुलाई यहि विषयका बारेमा केहि बताउन गइरहेका छौ ।

केहि समय अगाडी नायिका श्रीष्टि केसी उनको आफ्नै जिल्ला चितवनमा भएको फिल्म गाजलुको पत्रकार सम्मेलन पत्रकारले उनलाई तपाई मिस नेपाल हुनु भइसकेको र त्यहि चर्चालाई कायममै राख्न फिल्म क्षेत्रमा आउनु भएको हो भन्दा  पत्रकार संगै रिसाएर पत्रकारलाई उल्टै तपाईलाई  मेरोबारेमा के थाहा छ ? जानुस रिसर्च गरेर आउनुस भनेर थर्काएकी उनले सो प्रश्नको जवाफनै दिइनन । जुन कुराले गसिपको रुप पाएको थियो ।

त्यसै गरि पत्रकार संग रिसाउने अर्की नायिका अन्तर्गत पर्दछिन रेखा थापा उनि पनि बेला बेलामा पत्रकारहरु संग रिसाउने गर्छिन  ।

त्यसै गरि पत्रकार संग रिसाउने र ज्यानै मर्ने धम्कि दिएकी अर्की नायिका हुन् सुमिना घिमिरे । रंग पत्रकार विजय आवाजले उनको बारेमा नराम्रो लेखेको भन्दै त्यो हटाउन मात्र नभए ज्यान मार्ने धम्किका साथमा पत्रकार महासंघबाट प्रेस विज्ञप्ति समेत निकालिएको थियो ।

त्यस्तै पत्रकार श्यान सुन्दर गिरिले नेपाली कलाकारहरु अमेरिका जाने र नफर्किने भनेर गसिप बनाएका थिए । जुन नायक सुदर्शक गौतमलाई मन नपरेको त्यो सच्याउन भन्दै उनलाई ज्यान मार्ने धम्कि समेत दिएका थिए ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.