प्रियंकाको घट्दो क्रेज, हलमै किन रोइन प्रियंका(भिडियो सहित)

प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म ‘कथा काठमाडौँ ‘शुक्रबारबाट देशव्यापी प्रर्दशनमा आएको छ । फिल्म प्रर्दशनमा आएसंगै फिल्म निर्माण टिम तथा अभिनेता अभिनेत्री हल दौडिने क्रम बढिरहेको छ ।

यसै क्रममा अभिनेत्री प्रियंका कार्कीको घट्दो क्रेज पनि देखिएको छ । शनिवार पत्रकार संग गोपीकृष्ण हलमा पुगेकी प्रियंकाको फ्यान फ्लोवर्स निकै घटेको तथा उनी प्रतिको दर्शकको आकर्षण निकै कम देख्न सकिन्थियो भने उनले हलमा बोल्दै आफुले यस्तो अभिनय गर्न पाउनु भनेको आफ्नो लागि निकै राम्रो चान्स भएको बताउदै हलमा उनले आशु खसालेकी थिन भने उता उनको फ्यानहरु पनि दिनदिने घटिरहेको छन् ।
बाकीँ भिडियोमा हेर्नुहोस्:

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.