केकी र रीमाको सरकारी जागिर

अभिनेत्रीहरु केकी अधिकारी र रिमा विश्वकर्माको मुख्य अभिनय रहेको फिल्म ‘सरकारी जागिर ‘अहिले छायांकन भइरहेको छ भने सो फिल्म बन्ने जानकारी मिडिया मार्फत अहिले सम्म पनि गराइएको छैन ।

फिल्म ‘स्वर’ मार्फत एकसाथ डेब्यु गरेका यी दुवै अभिनेत्री फेरि एकपटक सँगै देखिने भएका छन् ।

श्रोतका अनुसार, अमित प्रधान र अदिप प्रधानले संयुक्त रुपमा निर्देशन गरिरहेको फिल्ममा केकी र रीमासँगै गौरी मल्ल, कर्मा, संयम पुरी, रमेश रञ्जन झा लगायतका कलाकारहरुको मूख्य अभिनय रहेको छ ।

Adevertisement

भिडियो पनि हेर्नुस

Miss Nepal का निर्देशकले खोले Miss World Final मा Shrinkhala का भित्रि कुरा - Gopal Sundar
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.