गीतकार तथा निर्देशक गगन विरहीको निधन

गीतकार तथा फिल्म निर्देशक गगन विरहीको निधन भएको छ । आइतवार दिउँसो ४ बजे नर्भिक अस्पताल स्थित ६१ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनि लामो समयदेखि कलेजोको समस्याबाट पिडित रहेका थिए । उनलाई अचानक रुघाखोकी र ज्वरोले आएपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा उपचारको क्रममा उनको हिजो निधन भएको हो ।

आइतवार साँझ नै पशुपतिको आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनले ‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर–आँगन’ जस्ता फिल्महरुको निर्देशन गरिसकेका छन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.