‘कंचना’को रिमेकमा अक्षय कुमार

बलिउड चर्चित अभिनेता अक्षय कुमार अब हरर-कमेडी फिल्म गर्ने भएका छन् उनि हरर फिल्म ‘कंचना २’ मा देखिने भएका हुन् ।

‘कंचना’ तमिल हरर-कमेडी फिल्म हो भने अहिले ‘कंचना २’बन्न लागेको हो जसको हिन्दी रिमेकमा अक्षय कुमारलाई लिड हिरो मा देखिने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार,’राउडी राठौर’ फिल्मकी निर्माता शबीना खानले यो तमिल फिल्मको अधिकार हिन्दी रिमेकका लागि खरिद गरेकी छिन ।

तमिल फिल्म ‘कंचना २’ का डायरेक्टर, राइटर, प्रोड्यूसर र एक्टर राघव लारेन्स हुन् । हिन्दी भर्सनमा निर्माण हुने फिल्मको निर्देशन पनि उनले नै गर्नेछन ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.