‘सत्या’मा नयाँ कलाकारहरुको भिड

‘लक्ष्य’ फिल्म निर्देशन मिलन आले निर्देशित अर्को फिल्म ‘सत्या’ को मुहूर्त सम्पन्न भएको छ । केही दिन अगाडि मनकामना मन्दिरमा शुभ साइत संगै फिल्मको छायांकन पनि सुरु गरिएको निर्देशक मिलन आलेले बताएका छन्

धनेश्वर फिल्म एण्ड एभटाईजिङ्गको ब्यानरमा निर्माण हुदै गरेको फिल्ममा सुमन खत्री, जमुनादेवी कालाखेती र समिर श्रेष्ठको निर्माण रहने छ । समसामयिक विषय वस्तुमा आधारित भएर निर्माण भएको फिल्ममा देब मर्हजनको द्वन्द्व, विकास चौधरीको संगीत रहेको फिल्म ‘सत्या’ मा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, विकास थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.