सुनिल गिरिको परदेशी”कस्तो यो मन २” सार्वजनिक

चर्चित गायक सुनिल गिरिको यो मन एल्बममा समावेश नयाँ गीत परदेशी (कस्तो यो मन भाग २) सार्वजनिक भएको छ ।

गोपाल रसाइलीको संगीत सम्योजन रहेको गीतमा शब्द/संगीत/स्वर गायक सुनिल गिरिकै रहेको छ । अनिल के मानन्दर निर्देशित गीतलाई पवन सिम्खडाले खिचेका हुन भने गीतलाई सीलन लम्सालले सम्पादन गरेका छन् ।

दार्जिलिङ्,सिक्किम , घान्द्रुक र जोमसोम लगायतका रमणीय ठाउँहरुमा छायांकन गरिएको उक्त गीतमा श्रेया शर्मा र गायक स्वयम फिचर रहेका छन् ।

भिडियो पनि हेर्नुस

जन्मजात नै Sonica समलिंगी रहेको आमा बाट खुलासा | ३ करोड लगानीमा खोलेको रेस्टुरेन्टमा Birthday Party
Prev 1 of 110 Next
Prev 1 of 110 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.