
नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापा अभिनित शर्ट मुभि ‘दशैँ हो कि दशा’सार्वजनिक भएको छ ।
सुत्र इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित उक्त शर्ट मुभि ड्रक्स ब्यापारमा आवद युवाहरुको लागी आउदै गरेको दशैँ दशैँ भन्दा पनि महा दशाको रुपमा रहेको कथामा आधारित रहेर निर्माण भएको उक्त शर्ट मुभिमा अरुण लामाको निर्देशन तथा उनैको लेखन रहेको छ ।
मुभिमा झक्कड थापाका अलावा अरुण लामा, सन्तोस बयालकोटी , जयाराम कार्की, सुरेश रोक्का, जहान शाही ठकुरी, अग्नि लामा, रोशन बयालकोटी , रेशम गिरि लगाएतका कलाकारहरु अभिनय रहेको छ ।
हेर्नुहोस झक्कड थापाको मुख्य अभिनय रहेको शर्ट मुभि:
Be the first to comment