सोनीयाको ‘मैले मात्र’ सार्वजनिक

गायिका सोनीया पाण्डेको ‘मैले मात्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा नायक बिनोद न्यौपाने र बिनिता ओली देखिएका छन् ।

प्रेम वियोगका शब्दहरु समावेश रहेको गीतबाट सोनीयाले गायिकाको परिचय पाएकी छिन् । गीतमा योगेन्द्रमणी दाहालका शब्द र सुनिल मास्केको संगीत रहेको छ । गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । भिडियोमा सरोज दाहाल र ऋतु विष्ट सहयोगी कलाकारको रुपमा देखिएका छन् । हेर्नुहोस् भिडियो ।

Adevertisement

भिडियो पनि हेर्नुस

Anmol Kc र Sara Sirpaili को प्रेम सम्बन्ध बारे बोले अनमोल - आफ्नै हिरोइनले डेटिंङ्गको अफर गर्दा लजाए
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.