‘राधा २’मा विशाल खरेलको डेब्यु,आखिर को हुन् विशाल

प्रियंका कार्की र आयुष्मान देशराज जोशी फाइनल भइसकेको फिल्म ‘राधा २’का लागि एक नयाँ कलाकारको खोजीमा रहेको निर्मण टिमले जनाएका थिए । तर अब भने फिल्मको लागि नयाँ कलाकार विशाल खरेल फाइनल भइसकेको छ ।

योगेश घिमिरेको निर्देशनमा बन्न राधा २ बाट अमेरिकामा बस्दै आएका विशाल खरेलले डेब्यु गर्ने भएका छन् । विशाल अहिले फिल्मका लागि नेपाल आएका छन् । नयाँ कलाकारलाई ठाउँ दिनुपर्छ भन्ने धारणाले विशाललाई फिल्ममा लिएको हो ’, निर्देशक घिमिरेले बताएका छन् ।

म्युजिकल लभ स्टोरी फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन् । कात्तिक ८ गतेबाट छायांकनमा जाने फिल्मलाई संजय न्यौपानेको निर्माण गर्नेछन् ।

Adevertisement

भिडियो पनि हेर्नुस

Prasad हेरेपछि Dhurmus र Namrata को जोडी बाधिने? Bipin Karki भनेपछि भुतुक्कै Suntali | Prasad Review
Prev 1 of 100 Next
Prev 1 of 100 Next

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.